Archive for: October, 2016

रेनु बिस्ट केसी भरोसा खोज्दै (भिडियो सहित)

गायीका रेनु बिष्ट केसी तेश्रो एल्वम भरोसा लिएर आएकी छन । यो भन्दा अगाडी पहिलो पाइला र अन्र्तध्वनी एल्वम मार्फत श्रोता दर्शक मार्फत स्थापीत भएकी गायीका केसीले यसपटक पनि दर्शक श्रोतालाई रुवाउने गजल लिएर आएकी छन । लोकराज अधिकारीको शब्द हरी लम्सालको संगीत रहेको गजल रेनु बिष्ट केसीले रेकर्ड गरेको एक बर्ष पछि युट्युव मार्फत […]


कथा – केरे ? भोलि बेरे

प्रेमराज लामिछाने  सानो मा धेरै पटक साथिलाई केरे भन्न पठाएर तेरो भोलि बेरे भनियो । आज यथार्थ हुँदै थियो , साथीहरू कुरा गर्दै गर्दा मैले नबुझेर के रे भन्दा , उनिहरुले दिने जवाफसगं म मुस्कुराउथें । साच्चिकै भोलि मेरो विहे , के हुन्छ कसो हुन्छ होला भनेर मलाई कहुतुहलता भएन , नचिनेको केटि भएन पो […]


पानी अभियानबारे चर्चित गायक राजेश पायलराई र हेमन्त शर्मा के भन्छन


गायक मनोजराजको कलियुगमा नशा


युएस एण्ड नेपाल प्रकाशकको तर्फबाट संदेश

आजदेखि बिधिबत रुपमा र प्रत्यक्ष रुपमा तपाईं सामु आएका छौं। पक्कै पनि कुनै अनलाइन खुल्नु वा बन्द हुनु ठुलो कुरा होइन। कुनै खुल्छन कुनै बन्द हुन्छन। हामी पनि खुलेको पुस्टि गर्न धेरै मिहिनेत गर्न बाँकी छ। तर उद्धेश्य सहि भयो भने बाटो अप्ठेरो भए पनि सफलता हासिल गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ। अहिले नेपाली […]


भारतीय चलचित्र प्रदर्शन गर्न पाकिस्तानमा प्रतिबन्ध

पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा […]


अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्ग ‘एपी १’ टेलिभिजन -अन्नपूर्ण अनलाइनको अंग्रेजी संस्करण पनि सार्वजनिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको विवादले सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद् भएको बताएका छन् । ‘एपी १’ टेलिभिजनको काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ‘अध्यक्ष राष्ट्र रहेको नेपालले सार्क क्षेत्रमा शान्ति, स्थिरताका पक्षमा यथेस्ट काम गर्न नसकेको’ बताए । अध्यक्ष ओलीले लोकतन्त्र र मिडिया एक–अर्काका परिपूरक भएको भन्दै लोकतन्त्रको पक्षमा […]


असोज १८ बाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला

अमेरिकाले असोज १८ बाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्याक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो । आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ । […]


भाषा: अभिव्यक्तिको माध्यम कि योग्यताको आधार ?

आफ्नो मनको कुरा अरुलाई बुझाउन प्रयोग गरिने माध्यमलाइ भाषा भनिन्छ। शब्दकोशले त्यहि भन्छ। तपाईंले अरुलाई बुझाउन बोल्न मात्र पनि जरुरि छैन। हात, आँखा वा अन्य इशाराले पनि अरुलाई आफ्नो कुरा सुनाउन वा जानकारी दिन सकिन्छ। अरुलाई बुझाउन सजिलो होस भनेर नसुन्ने वा नदेख्नेहरुको लागि पनि त्यहि प्रकारको भाषा तयार गरिएको छ। उनीहरुले पनि त्यहि भाषाको […]


डाक्टर केसीका माग तत्काल पूरा गर्न माग गर्दै काठमाडौंमा र्‍याली

आमरण अनसनमा बसेका  वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गर्दै  काठमाडौंमा र्‍याली निकालिएको छ । माइतीघर मण्डलाबाट निकालिएको र्‍याली नयाँबानेश्वरमा पुगेर टुंगिएको थियो । र्‍यालीमा स्वतःस्फूर्तरुपमा सयौं सर्वसाधारण सहभागी थिए । र्‍यालीमा सहभागी भएकाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई कारवाही गरि अख्तियारको मर्यादा कायम राख्न माग गरेका […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907