मनोरञ्जन

के भयो चर्चित गायक प्रमोद खरेललाई भन्छन -टाढा भाकै राम्रो (भिडियो )

गीतकार लोकराज अधिकारीको एकल गीति संग्रह दरारमा रहेको टाढा भाकै राम्रो बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । अधिकारीको शब्द प्रमोद खरेलको स्वर र सुरेश अधिकारीको संगीतमा रहेको गीतको म्यूजिक भिडियो गायक खरेलको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको हो । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन । अमेरिकामा छायाँङन गरिएको गीतमा नायक दिलीप रायमाझी सहित […]


संगीतकर्मी कल्याणकारी कोषमा प्राज्ञ एबं संगीतकार ज्योती प्रकाशका तर्फबाट ५ हजार रुपैया सहयोग

संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्राज्ञ एबं संगीतकार ज्योती प्रकाश बिकले ५ हजार रुपैया सहयोग गर्नु भएको छ । प्राज्ञ बिकले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । उहाँले नगद संगै आफैले बनाएको झण्डै २५ हजार मूल्य बरावरको चित्र संगीतकार संघलाई उपहार दिनु भएको छ । ज्योती प्रकाश ललितकला […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका संगीतकार कृष रिजालको तर्फबाट १० हजार रुपैया सहयोग

संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा संगीतकार कृष रिजालले १० हजार रुपैया सहयोग गर्नु भएको छ । हाल अमेरिका बस्दै आउनु भएका संगीतकार रिजालले संघका महासचिव महेश खडका मार्फत रकम कोषमा पठाउनु भएको हो । सहयोग रकम आजै कोषलाई हस्तान्तरण गरिएको छ । संगीतकार रिजालले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको […]


संगीतकर्मी कल्याणकारी कोषमा स्रष्टा रमेशराज भटटराई द्धारा ५ हजार सहयोग :दाङको करोड पानी अभियानलाई पनि ५ हजार

अमेरिकामा रहेका कवि एबं समाजसेबी राकेश काफले द्धारा ३० हजार १ सहयोग गर्ने घोषणा -इजरायलमा रहेकी समाजसेवी रिता क्षेत्रीले २० हजार दिने संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा युवा पुस्ताका चर्चित गायक तथा संगीतकार एबं संगीत रोयल्टी संकलन समाज नेपालका कार्य समिति सदस्य रमेशराज भटटराईले ५ हजार सहयोग गर्नु भएको छ । यस अघिको […]


पत्रकार नेमिष गौतमको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग

 गीतकार कुमार पौडेल शंकरद्धारा कोषबृद्धिका लागि ७ हजार ५०० रुपैया हस्तान्तरण चलचित्र पत्रकार संघका सदस्य नेमिष गौतमको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग गरिएको छ । टाउकोको गम्भीर चोटको शल्यक्रिया पछि बीर अस्पतालको ट्रमा सेन्टरमा थप उपचार गराइरहेका गौतमको उपचारमा सहयोग पुगोस भनेर कोषबाट उक्त रकम हस्तान्तरण गरिएको हो […]


कल्याणकारी कोषको फागुन महिना सम्मको विवरण सार्बजनिक -५ लाख २२ हजार ३५६ रुपैया जम्मा :सहयोग आउने क्रम जारी

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको फागुन महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज चौथो विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । संगीतकर्मी हरुका […]


संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम ले १० हजार भारु सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम ले १० हजार भारु (नेपाली १६ हजार रुपैया) सहयोग गर्ने घोषणा गर्नु भएको छ । दाङ्ग घर भै हाल भारतको गुरुग्राममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका सन्तोषले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि आफनो तर्फबाट उक्त सहयोग रकम केहि दिनमै नेपाल पठाइदिने बताउनु भएको छ । नेपालीहरुले सञ्चालन […]


संगीतकर्मी कल्याणकारी कोषमा गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । सहयोग रकम आउदो सोमबार एक बिशेष कार्यक्रममा हस्तान्तरण गरिने गायक तथा संगीतकार नरहरी प्रेमीले जानकारी दिनु भएको छ । उक्त दिन पर्यटन बोर्डमा श्रुति संगीत बिद्यालयको आयोजनामा म्यूजिक फर टुरीजम नाराका साथ श्रुति संगीत सन्ध्या कार्यक्रम हुदैछ । […]


संगीतकर्मी कल्याणकारी कोषमा थाइल्याण्डबाट १० हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा  थाइल्याण्डकी एक संगीत पारखीले झण्डै ३ हजार थाई भाट सहयोग गरेकी छन ।  संघका प्रेस सल्लाहकार लोकराज अधिकारीको अनुरोधमा थाई नागरिक पिसामाईले  नेपाली १० हजार रुपैया संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा पठाएकी हुन । सहयोग रकम  संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष लाई हस्तान्तरण गरिएको छ । संघका प्रेस […]


छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला

छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ वर्ष अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् । ‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907