गाजामा सोमवार प्यालेस्टनी विरोध प्रदर्शनका क्रममा इजरेली सेनाले गोली चलाउँदा मारिएका ५८ जना मानिसहरूको अन्तिम संस्कार भइरहेको छ। सोमवार भएको हिंसालाई सन् २०१४ को लडाइँ यताको सबैभन्दा खराब भनिएको छ। मृतकहरूलाई समाधिस्थ गरिँदै गरेको दिन इजरेलको स्थापनापछि सामूहिक रूपमा प्यालेस्टिनीहरू विस्थापित भएको नक्बा भनिने दिन को सत्तरीऔँ वार्षिकी परेको छ। इजरेली सेनाले मङ्गलवार पनि थप […]
चीनमा कुनै बेला उच्च नेतृत्वको दाबेदारका रूपमा हेरिएका सुन जङसाईलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलसजाय सुनाइएको छ। भूतपूर्व पोलिटब्युरो सदस्य सुनलाई कुनै बेला नेतृत्वमा पुग्ने अधिकारीका रूपमा हेरिन्थ्यो। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ पर्ने उनी पछिल्लो वरिष्ठ अधिकारी हुन्। दुई करोड ६७ लाख डलरभन्दा पनि धेरै रकम घुस लिएकोमा उनी दोषी ठहर भएका हुन्। चीन: […]
बेइजिङ : चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा […]
छक्कापञ्जा–२ यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, […]
जोधपुर । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला सुनाएका हुन्। ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न […]
डालस– ग्रेटर नेपल राष्ट्रवादी मोर्चाले बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो। पत्र बुझ्दै उपराजदूत ब्यारीले प्रधानमन्त्रीलाई लेखिएको पत्र तत्काल लण्डन पठाइएको बताए। बेलायती […]
Although NRNA NCC USA is not performing satisfactorily , youth wing seems to be doing something. Youth wing was established to help students and Nepali youths to succeed in US. Nepali students are facing many challenges to maintain their status due to financial difficulties. Most of the Nepali students can’t afford the high tuition cost […]
‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन डा. केसी करिब एकसातायता आमरण अनसन बसिरहेका छन्। अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव शिक्षामन्त्रीले संसद सचिवालयमा दर्ता गरेका छन्। केही दिनदेखि डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको शिक्षामन्त्रीले बीबीसीलाई बताए। त्यसमा नेपाली कांग्रेस सहमत […]
अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट प्राप्त भएको जनाएका छन्। त्यसरी चोरिएका दस्तावेजमा युद्धको अवस्थामा संयुक्त राज्य अमेरिका र […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गल्कोट नगरपालिका, वाग्लुङ्ग घर भइ हाल अमेरिकाको डालस निबासी अर्जुन सापकोटाले ११५ अमेरीकन डलर सहयोग गरेका छन । सापकोटाले गीतकार प्रकाश सुवेदीमार्फत कोषलाई सहयोग हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार संगीतकार राजकुमार श्रेष्ठले पनि ५हजार ५ सय रुपैया कोषमा हस्तान्तरण गरेका छन । संगीतकर्मी हरुका लागि मर्दा […]