डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि बरिस्ठ उपाध्यक्ष पदमा समाजसेवी भरत अर्यालले उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । सामाज सेवा र राजनीतिमा समेत शुद्धता, इमान्दारिता र स्पष्टताको अनुसरण गर्न रुचाउने भरत अर्यालको उम्मेदवार हुने घोषणाले एनआरएन अमेरिकाको निर्बाचन थप चाखपूर्ण बन्ने भएको छ । नेपालमा रहंदा शिक्षक पेशामा आबद्ध अर्याल राजनीतिक […]
डालस, टेक्सास । एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि अध्यक्ष पदमा फोर्ट वर्थ टेक्सास निवासी डाक्टर प्रोफेसर अर्जुन बन्जाडेले उम्मेद्वारी घोषणा गर्नु भएको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल रेस्टुरेन्टमा आयोजित बिशेष समारोहमा उक्त घोषणा गरिएको हो । स्थानिय संघसंस्थाका प्रतिनिधि, पत्रकार एबम जनसमुदायको उल्लेख्य उपस्थितिमा डाक्टर अर्जुन बन्जाडेले आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो […]
पुष्पकमल दाहाल यतिबेला आफ्नी श्रीमती सीता दाहालको उपचारको क्रममा अमेरिकामा छन् । धेरैले यसलाई रुचाएका छैनन् । गरिव नेपाली जनताहरु सिटामोल खान नपाएर मरिरहेका बेला आफैले साम्राज्यबादी भनेर राजनीति शुरु गरेको देशमा उपचारमा आएको बिरोधमा आएका बिचारहरुलाई गलत मान्न सकिन्न । तै पनि एक पतिको रुपमा विवस प्रचण्ड यो बिरोध हुने जान्दा जान्दै अमेरिका आउनुमा […]
काठमाडौँ चैत्र २ गते । नेपाल स्रष्टा समाजले सुकुटेबिच, सुनकोशीमा आज साहित्यिक वनभोजको आयोजना गरेको छ । काठमाडौँको विभिन्न स्थानबाट ४५ जना साहित्यकारहरू वनभोजमा सहभागी भएका थिए । साहित्यकारहरूलाई थोरै भएपनि काठमाडौँको प्रदूषित वातावरणबाट टाढा लगेर साहित्यिक तथा साङ्गीतिक माहौल दिन तथा समाजका सदस्यहरूबीच अन्तरक्रिया गर्न वनभोजको आयोजना गरिएको समाजका अध्यक्ष विधान आचार्यले बताउनुभयो । […]
डालस फोर्ट वर्थ, अमेरिका । गत महिना फेब्रुअरी २३ गतेका दिन केलर स्कुल डिस्ट्रिक्त अन्तर्गत पर्ने सनसेट भ्याली स्कुलमा नेपालीहरुले आफ्नो नेपाली पहिचान प्रस्तुत गरेका छन् । केलर स्कुल डिस्ट्रिक्टको अनुरोधमा नेपाली खाना, पहिरन, भेषभुषा एबम नेपालको परिचय झल्काउने बस्तुहरु उक्त स्कुलमा अध्यन गर्ने बालबालिका र उनका अभिभावकहरुले मिलेर सबै सामु प्रस्तुत गरेका थिए । […]