काँग्रेसमा संविधान लेखन प्रक्रिया रोक्ने दवाब
काठमाडौं, भदौ १७ । सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस संविधान लेखनको प्रक्रिया केही दिन रोक्न दवाब बढेको छ । काँग्रेसका मधेशी सभासद् र पार्टीका दोश्रो तहका नेताहरु आन्दोलनलाई मत्थर पारेर मात्र संविधान लेखनको प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई दवाब दिइरहेका छन् । बुधवार बसेको संसदीय दलको बैठकमा यस्तो दवाब आएपछि पार्टी […]