Archive for: September, 2015

मासिक

 


100 militants killed in Afghanistan within day: ministry

KABUL, Sept. 13 (Xinhua) — A total of 100 militants have been killed in Afghanistan amid operations carried out by the Afghan National Army (ANA) throughout the country since early Saturday, the country’s Defense Ministry said on Sunday morning. “Some 100 terrorists were killed, 35 wounded and one terrorist was detained after ANA carried out […]


हिमालयको काठमाडौँ–कोलम्बो उडान सुरु

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ– कोलम्बो (श्रीलङ्का) को सिधा उडान सुरु गरेको छ । कतारको दोहा दैनिक उडान भर्दै आएको हिमालयले दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भरेको हो । हिमालय एयरलाइन्सको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले बिहान ११ः३० बजे ३१ यात्रु बोकेर कोलम्बो गएको हिमालय एयरलाइन्सका वाणिज्य […]


नाशक बमबाट सुरक्षा

भियना,  भदौ २६ । अमेरिकी राष्ट्रपति बराक ओबामाको शब्दमा पारमाणविक आतङ्कवाद ‘‘हामीले भोगेको सबैभन्दा भयानक खतरा’’ हो । निकै कमले यस भनाईमा विवाद गरे पनि विश्वमा यस चुनौतीलाई न्यून बनाउने काम गर्न बाँकी नै छ । आतङ्कवादीलाई पारमाणविक सामग्री प्राप्त गर्न कठिन बनाउन सन् १९८७ को ऐतिहासिक ‘पारमाणविक सामग्रीको भौतिक सुरक्षासम्बन्धी महासन्धि’ मा संशोधन गर्न […]


‘सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’

गोरखाबजार, भदौ २४ । सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् । पुनःनिर्माणका लागि सामग्री ढुवानी गर्न स्तरीय मोटरबाटोको आवश्यकता परेको बारपाकीको भनाइ छ । एकाउन्न किलोमिटर कच्ची सडकलाई थप स्तरोन्नति गरेर पक्की बनाउनुपर्ने उनीहरुको माग छ ।“अवरुद्ध पहिरो पन्छाएर मात्रै पुग्दैन,” स्थानीयवासी खेमराज घलेले भन्नुभयो – “बर्खामा […]


विश्व सम्पदास्थल पुग्ने डेढ किलोमिटर बाटो २ वर्षमा पनि पूरा भएन

  पूर्णप्रसाद मिश्र काठमाडौँ, १९ भदौ । विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रलाई जोड्ने डेढ किलोमिटर सडक जीर्ण भएको दुई वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयवासी आक्रोशित भएका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थलमात्र नभई नेपाल आउने विश्वभरका पर्यटकको आकर्षण केन्द्र ती स्थानसम्म पुग्ने सडकको दूरवस्थाले मुलुकको छविमा आँच पुग्नुका […]


भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो

                                  प्रा हेमांगराज अधिकारी नेपाल प्रज्ञा–प्रतिष्ठानका भाषा विभाग प्रमुख  वर्णविन्यास भत्काउन किन लाग्नुभयो ? भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक […]


बलुचिस्तानका बाछिटा– अरुण सुवेदी

मोदीले बलुचिस्तान मुद्दा अगाडि ल्याएका छन् । यो यस्तो मुद्दा हो, जसप्रति ‘एसर्टिभ’ हुनु ने पाललाई खुत्रुक्कै पार्नुबराबर हुनेछ । यो धान्नै नसक्ने धरापमा नेपाल पर्ने सम्भावना टड्कारो छ । मित्रराष्ट्र भारतको यसपटकको स्वतन्त्रता दिवस अर्थात् १५ अगस्त दक्षिण एसियाली राजनीतिमा मात्र नभएर विश्व राजनीतिमा समेत सघन तरंग पैदा गर्ने किसिमले आयो । दिल्लीमा लालकिलाको प्राचीरबाट […]


सम्पदा पुनःनिर्माणमा १५ अर्ब

काठमाडौँ,  भदौ १८ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् । भूकम्प अति […]


कलर्स इपिएल क्रिकेटको फाइनलमा,

कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज अपराह्न टस जितेर ब्याटिङ गर्न गएको कलर्सले ३.४ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको थियो । त्यसपछि निरन्तर वर्षा भएपछि खेल अगाडि बढ्न सकेन र दुवै टोलीलाई एक÷एक प्रदान गरियो । वर्षा बाधक भएपछि अङ्क बाँडिदा एक अङ्कले […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907