Archive for: September, 2013

माइली साइरसको उत्तेजक तस्बिरहरु

                   


कोईलावासमा घर घरै चर्पिका खालटा

कोईलावास दाङ, १० असोज : कोईलावास गाविसका हरेक वडामा शौचालय बनाउन खाल्टा खन्न थालिएको छ । आजभोलि हरेक घरमा जसो खाल्टो खन्ने लहरै चलेको छ । केहिले भने शौचालय बनाउन शुरु गरेका छन् । अबको केहि दिनमा शौचालय बनाई खुलादिसा मुक्त गरीने कोईलावास गाविस सचिव मेघ सिं पक्षाईको भनाई छ । गाविसको बजेट बाट सिट पाईप […]


विद्युत् अभावमा एक्सरे सेवा बन्द

गोरखाको एकमात्र सरकारी अस्पतालमा विद्युत् अभावमा विगत एक वर्षदेखि एक्सरे सेवा बन्द भएको छ । अस्पतालमा विद्युत् भोल्टेज नपुग्दा एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको हो । वीर अस्पतालले दिएको ५ सय एम्पायरको उपकरण अस्पतालको स्टोरमा थन्किएको अस्पतालका प्रमुख केशवराज भुर्तेलले बताउनुभयो । मेसिन चलाउनका लागि ५० एम्पायरको विद्युत् भोल्टेज चाहिने अस्पतालका कर्मचारी ऋषि खत्रीले बताउनुभयो […]


चौबीस करोडको लगानीमा खानेपानी आयोजना निर्माण

पाल्पा, असोज ७ । पाल्पामा २४ करोडभन्दा बढीको लगानीमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । जिल्लाको पूर्वी भेगस्थित रामपुर गाविसमा २४ करोड ३४ लाखको खानेपानी आयोजना निर्माण सुरु भएको हो ।आयोजना निर्माणपछि त्यस क्षेत्रका ६ सय घरधुरी खानेपानी सुविधाबाट लाभान्वित हुने बताइएको छ ।


सुर्खेतको शान्ति समिति उत्कृष्ठ

सुर्खेत,७ असोज । स्थानीय शान्ति समिति सुर्खेत देशभरबाटै छनौटमा परेका उत्कृष्ठ दश भित्र परेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा सुर्खेतलगायत देशभरका दशवटा शान्ति समितिलाई उत्कृष्ठ दश घोषणा गरिएको हो । कार्यक्रमा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्कृष्ठ भएका शान्ति समितिलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मध्यपश्चिमाञ्चलबाट रोल्पाको शान्ति समिति पनि उत्कृष्ठ […]


अरिङगालले टोकेर एक जनाको मृत्यू ।

अरीङगालको टोकाईवाट अछामको मलाँतीकोट गाविसमा एकजनाको मृत्यू भएको छ । गाविसको वडानम्वर २ निवासि २८ बर्षिय रामबहादुर शुनारको अरिंगालले टोकेर मृत्यु भएको हो । घर नजिकैको भावर जंगलमा दाउरा काट्ने क्रममा शुनारलाई अरिंगालले टोकेको थियो । सुनारलाई अरिंगालको पुरै समुहले लखेटेको र पानीमा पस्दासम्मपनि टोक्न नछोडेको छिमेकीले जानकारी दिएका छन् । शरिरको थुप्र ठाँउमा अरिंगालले […]


नवलपरासी र पाल्पा जोड्ने पुल जोखीममा

परासी । नवलपरासी र पाल्पा जोड्ने नवलपरासीको राकाचुली दमाहारको झोलुङगे पुलको जग खोलाले कटान गरेपछि पुल जोखीममा परेको छ । पुल मर्मत र संरक्षणका लागी भन्दै पटक पटक जिल्लाबिकास बाट रकम निकासी हुदै आएता पनि हाल सम्म पुल मर्मत हुन सकेको छैन । जि.बि.स. नवलपरासी बाट प्रत्येक वर्ष पुल निर्माणको लागी भनेर बजेट छुट्टाउने गरेको […]


खुशी मुखर्जीको हट पोजेज


Hot Bikini Models On Ramp At Swimsuit Issue 2013 Launch


Priyanka Chopra’s Cousin Meera Chopra Spicy Hot Photo Shoot

Priyanka Chopra’s Cousin Meera Chopra Spicy Hot Photo Shoot




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907