Archive for: September, 2013

इन्डियन मोडल कङगना शर्माको हट फोटो शूट

इन्डियन मोडल कङगना शर्माको हट फोटो शूट, आजभोली धेरै चर्चित फोटोग्राफरका पनि पहिलो रोजाइ बन्न थालेकी छिन् भने विज्ञापनको बजारमा पनि उनको माग बढ्न थालेको छ।  


नेपाली विद्यार्थीलाई कलेज छान्ने अवसरकालागि निशुल्क भारत भ्रमणको अवसर

काठमाडौं २५ भाद्र । नेपाली विद्यार्थीहरुलाई उत्कृष्ट विद्यालय र कलेज छनौटको अवसर जुटाउँदै आएको स्टुडेण्ट केयर सेन्टरले दोस्रो पटक नेपाली विद्यार्थीहरुका लागि निःशुल्क भारत भ्रमणको अवसर प्रदान गर्ने भएको छ । पहिलो पटक दिल्ली, चण्डिगढ, हरियाणा, पानीपथ, पञ्चाव, मेरठ्ठाका कलेजहरुमा नेपाली विद्यार्थीलाई लगेर छनौटको अवसर दिएको सो सेन्टरले सो कार्यक्रमको सफलतापछि दोस्रो पटक प्लस टु, […]


पत्रकारद्वारा सूचना विभागविरुद्ध आन्दोलनको चेतावनी

हेटौडा । पत्रपत्रिका र पत्रकारहरुको हितमा स्थापना गरिएको सूचना विभाग साना पत्रपत्रिका बन्द गराउने षडयन्त्रमा लागेको भन्दै मकवानपुरका पत्रकारहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार महासंघ मकवानपुर शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी एकनारायण […]


मनकामना मन्दिरको जीर्णोद्धार सुरू; आठ करोड ५० लाख लाग्ने अनुमान

बसन्त पराजुली मनकामना । मनकामना मन्दिरको जीर्णोद्धार सुरू भएको छ । मनकामना क्षेत्र विकास समितिले मन्दिर जीर्णोद्धारका लागि आर्थिक जोहो गर्नेदेखि आवश्यक सामानहरु संकलन गर्ने काम सुरू गरेको छ । समितिका अध्यक्ष दिनेश जोशीले दसैँपछि मन्दिर भत्काएर जीर्णोद्धार सुरू गरिने जानकारी दिनुभयो । ‘अहिले जीर्णोद्धारका लागि चाहिने आवश्यक वस्तुहरु संकलन गर्दैछाँै’ अध्यक्ष जोशीले चितवन पोष्टलाई […]


अनशन प्रकरणमा अन्तर्राष्ट्रिय चासो

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गराउन राज्यविरूद्ध आमरण अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारी र गंगामायाको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक अवस्थामा पुगेपछि अन्तर्राष्ट्रिय संस्थाहरुले चासो व्यक्त गर्न थालेका छन् । एक महिनाभन्दा लामो समय आमरण अनशनमा बसेका अधिकारी दम्पतीको माग सरकारले अझै पूरा गर्न सकेको छैन । मन्त्रिपरिषद् अध्यक्ष खिलनाथ रेग्मीसहित विभिन्न दलका नेतासमेतले दोषीमाथि […]


भारतभित्रबाट भारतलाई नियाल्दा

रबिन्द् ढकाल – विदेश यात्रा भन्ने बित्तिकै जुन प्रयोजन र विधिबाट गर्न लागिएको भए पनि त्यो यात्राको सफलताको चाहना राख्नु र उद्देश्य परिपूर्तिका लागि तयारी गर्नु मात्रै नभई उक्त देशप्रति कौतुहलता हुनु त स्वाभाविक नै भयो । त्यसैमाथि म भारतीय भूमि नटेकेको पनि १५–२० वर्ष भइसकेको थियो । यसपालीको भ्रमण उद्देश्य, दिशा र अपेक्षा सबै पहिलाभन्दा […]


अब कक्षाकोठाभित्रै अनिवार्य क्षमता परीक्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि तथा शिक्षक क्षमताको परीक्षण कक्षा कोठाभित्रै अनिवार्य रूपमा गर्नुपर्ने भएको छ । शिक्षकको क्षमता वृद्धि गर्न र विद्यार्थीको सिकाइ उपलब्धिको स्तर बढाउन विद्यालय निरीक्षक र स्रोतव्यक्तिले कक्षा कोठाभित्रै अनिवार्य रूपमा अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको आजको राजधानीमा समाचार छ । अनुगमन तथा निरीक्षण प्रणालीलाई विद्यार्थीको सिकाइसँग जोड्दै वार्षिक रूपमा स्रोतव्यक्तिले कम्तीमा […]


गाडीको भन्सार महशुल आधा घट्दै

सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा सवारीसाधनमा लगाउँदै आएको भन्सार महसुल आधा कटौती गर्नुपर्ने भएको छ । विश्व व्यापार संगठन ९डब्लुटीओ० को सदस्यताका क्रममा गरिएको प्रतिबद्धता अनुसार महसुल ४० प्रतिशतमा झार्नुपर्ने आजको कान्तिपुरमा खबर छ । अहिले सवारीसाधनमा ८० प्रतिशत भन्सार महसुल लाग्छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सन् २०१३ भित्र महसुल घटाउनुपर्ने प्रतिवद्धता हो । […]


जेलमा लागूऔषध कारोबारीको सञ्जाल

राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका छन् । यो सँगै देशका विभिन्न जेलबाट लागूऔषधको कारोबार हुने गरेको रहस्य खुलेको आजो राजधानी र नयाँ पत्रिका दैनिकमा खबर छ ।  लागूऔषध मुद्दामा जेल परेका कैदीले सञ्जाल नै बनाएर भित्रबाटै भारतदेखि विभिन्न सहरमा लागूऔषधको कारोबार र ओसारपसार […]


अब एम्बुलेन्सको अधिकतम भाडा ५ सय मात्र

प्रजनन स्वास्थ्य समन्वय समिति ललितपुरले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिलालाई एम्बुलेन्सले अधिकतम ५ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ । एम्बुलेन्सले बढी रकम असुली गरेको जनगुनासो आउन थालेपछि समितिले अधिकतम मूल्य तोकेको आजको राजधानीमा समाचार छ । नयाँ कार्यक्रम लागू भएपछि सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रका स्थानीय बढी लाभान्वित हुनेछन् […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907