Archive for: September, 2013

जुवामा हारेपछि आफ्नै अपहरणको नाटक

जुवामा पैसा हारेपछि एक व्यक्तिले आफू अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् । चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले आफू अपहरणमा परेको भन्दै श्रीमतसिँग ५० लाख फिरौती मागेको आजको नयाँ पत्रिकामा खबर छ । उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ । प्रहरीका अनुसार […]


मलेसियामा २ सय नेपाली समातिए

मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरू गरेको छ। पहिलो दिन २ सय भन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ। उनका अनुसार राजधानी क्वालालाम्पुरलगायत जोहोरबारू, पेनाङ, इपो, केलाङ र देङकिल क्षेत्रबाट बढी पक्राउ परेका छन्। नेपाली […]


प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ खुलेआम बिक्री

खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड अनुरूप नभएकोभ भन्दै सरकारले प्रतिबन्ध लगाएका आयातीत इनर्जी ड्रिंक्सहरू बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। रेडबुललगायतका उत्पादनहरूमा स्पस्ट लेभल नभएको र त्यसमा भएको मिसावटसमेत स्पस्ट नभएकोले त्यस्ता उत्पादन बजारबाट फिर्ता गर्न जेठमा सरकारले सार्वजनिक सूचना जारी गरेको थियो। उत्पादन तथा बिक्री वितरणमा अटेरी गरिरहेकेा भएपनि सरकारले कदम नचालेको समाचार […]


व्यवसायीले नै बिर्सिए ‘कालो दिन’

नौ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपाली युवाको हत्या भएपछि काठमाडौंमा कहालीलाग्दो विध्वंस मच्चिएको थियो। अनियन्त्रित भिडले म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, सञ्चारमाध्यमलगायत निजी सम्पत्ति तोडफोड गर्‍यो। त्यसपछि १६ भदौलाई म्यानपावर व्यवसायीले ‘कालो दिनुका रुपमा सम्झँदै आएका थिए। तर, यो वर्ष उनीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नै भदौ १६ बिर्सियो आजको […]


त्रिशूली ३ ए निर्माण अनिश्चित

माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना निर्माण अनिश्चित बनेको छ। ठेक्का सम्झौतादेखि नै क्षमता बढाउने/नबढाउने विवादमा रहेको आयोजनाको निर्माणस्थल अहिले ठप्प छ। ६० मेगावटको आयोजनाको क्षमता बढाउने निर्णय फिर्ता लिएको ३ महिना पुग्नलाग्दा समेत काम सुरु हुन नसकेको आजको नयाँ पत्रिकामा खबर छ। आयोजनाको क्षमता बढाउनुपर्ने, सेयर दिनुपर्नेलगायत माग राखी स्थानीयले ठेकेदार कम्पनी चाइना गेजुवा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907