National

दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान प्रतिमा पोख्रेललाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गर्ने भएको छ । भोजपुरको अरुण गाउँपालिकाकी प्रतिमा साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले विपन्न तथा सहाराविहीन बालबालिकाको अध्ययनमा विगत केही वर्षदेखि विभिन्न प्रकारले योगदान गर्दै आउनुभएको छ । यस सम्मानका लागि समाजको २०७७ पुष […]


वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने

काठमाडौँ, पुष ८ गते । वरिष्ठ साहित्यिक पत्रकार/साहित्यकार श्री नगेन्द्रराज शर्माको अभिनन्दन गरिने भएको छ । उहाँका विशिष्ट योगदानहरूको सम्मान गर्दै शर्माको ८४ औँ शुभ जन्मोत्सवका अवसरमा आगामी चैत्र २२ गते अभिनन्दन समारोह आयोजना गर्ने अभिनन्दन समारोह मूल कार्यसमितिले जनाएको छ । २०७६ साल चैत्र २२ गते नै राष्ट्रिय नागरिक अभिनन्दन गर्ने निर्णय भै अभिनन्दन […]


सि पि एलमा सन्दिपको मुल्य कति ?

क्यारेबियन प्रिमियर लिग (सीपीएल )टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्। यस पटक न्प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार […]


सरकार-केसीबीच भएको नौबूँदे सहमतिमा के-के छन् ?

काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]


संक्रमणकालीन कानुनमा व्यापक फेरबदलको तयारी

सरकारले चार प्रकारका घटनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेर त्यस्ता घटनाका दोषीलाई क्षमादान पनि नहुने र मेलमिलाप पनि गर्न नमिल्ने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानून परिमार्जनको प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावित मस्यौदामा सबै घटनाको अनुसन्धान हुने भए पनि विस्तृत अध्ययन मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनाको हुने र अन्यका हकमा मेलमिलाप र परिपूरणको व्यवस्था गरिने […]


सुन तस्करी: मुख्य अभियुक्त गोरेले ‘खोले थप रहस्य’

विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्। सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्। गोरेको बयानले […]


तमाखुको कुलत छाड्दै कर्णालीका महिला

        नेपालको कर्णाली क्षेत्रका दुर्गम जिल्लामा पाका महिलामा धूमपानको लत रहेको देखिए पनि नयाँ पुस्ताका महिला त्यसप्रति कम आकर्षित रहेको जानकारहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले नेपालमा १५ वर्ष र त्यसभन्दा माथि उमेर भएका ३७.१ प्रतिशत पुरुष र ११.१ प्रतिशत महिलाले धूमपान गर्ने देखाएको छ। कर्णालीमा धूमपान गर्नेहरूबारे यकिन आँकडा […]


‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन

‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन डा. केसी करिब एकसातायता आमरण अनसन बसिरहेका छन्।  अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव शिक्षामन्त्रीले संसद सचिवालयमा दर्ता गरेका छन्। केही दिनदेखि डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको शिक्षामन्त्रीले बीबीसीलाई बताए। त्यसमा नेपाली कांग्रेस सहमत […]


Views

Views




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907