खेल

पीएनजीमाथि नेपालको शानदार जित, नेदरल्याण्डले जिते ‘ओडीआई’ पक्का

काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि शानदार जित दर्ता गरेको छ । एक दिवसीय मान्यता(ओडीआई)को खोजीमा रहेको नेपालले सातौँ/आठौँ स्थानका भएको खेलमा पीएनजीलाई ६ विकेटले पराजित गरेको छ । ११५ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपालले २३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो । दिपेन्द्र सिंह ऐरीले विजयी […]


एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दै

            एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा […]


धनगढी प्रिमियर लिगका लागि क्रिकेट खेलाडीको मूल्य महँगो

काठमाडौँ, ९ फागुन  ः दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई […]


नेपाल विश्वकप छनोटको समूह बी मा, पहिलो खेल जिम्बाबेसँग

सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगितामा नेपाल समूह बीमा परेको छ । नामिवियामा भएकाे डिभिजन टू मा युएर्इसँग पराजित भएपनि विश्वकप छनाेटमा नेपालकाे समूह टुङ्गो लागेकाे हाे । जिम्बाबेको हरारेमा यसै महिना हुने प्रतियोगितामा नेपाल अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हङकङसँगै समूह बी मा परेको हो । नेपालले पहिलो खेल फागुन २० […]


नेपाल बिस्वकपको छनोट खेल खेल्न पाउने

काठमाडौँ, २ फागुन : आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम […]


नामिबियासँग हुने खेलबारे यसाे भन्छन् नामिबियामै डेब्यू गरेका सुवास खकुरेल

सन् २०१५ मा अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले नामिबियाको विन्डहकमा अवस्थित विन्डहक अफ्रिकन्स प्राइमरी स्कुलको मैदान(एफीज पार्क)मा पहिलोचोटी अन्तराष्ट्रिय लिस्ट ए का खेलहरु आयोजना गर्दै थियो। आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई–२०१५ अन्तर्गतका खेलहरु तिनै लिस्ट ए का खेलहरु थिए। आइसीसीले सार्वजनिक गरेको कार्यतालिकामा उक्त विरानो मैदानमा नेपालले तीन खेल खेल्नुपर्ने थियो। नेपालले आफूसँगै डिभिजन तीनबाट उक्लिएको […]


यी हुन् डीपिएल खेल्ने टोलि र रणनीतिक खेलाडी

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। आज राजधानीको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन् । दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कन्चंपुर […]


बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, मेसीले २ मिनेटमा २ गोल गरे  

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा सेल्टा डी भिगोसँग भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ५-० ले विजयी हुदै बार्सिलोना प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना समग्रमा ६-१ ले विजयी भएको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले २ मिनेटमा दुई गोल गरेका थिए […]


खुल्यो डिपिएलको अक्सन आवेदन, विदेशी खेलाडी अनिवार्य

सर्वाधिक पुरस्कार राशीको नेपाली घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो संस्करण आगामी चैत १७ गतेबाट हुने भएको छ। डिपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई खेलाडी बोलकबोल(अक्सन) को आवेदन भराउँदै फाराम खुलेको जानकारी दिइएको […]


यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

  २८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907