समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?
परेको बेलामा अर्कोको लागि बिना कुनै स्वार्थ गरिने सेवा समाजसेवा हो। जब त्यसमा पदको, प्रतिष्ठाको गन्ध आउँछ वा व्यक्तिगत स्वार्थको गन्ध आउँछ, त्यो समाजसेवा हुँदैन। त्यो त नितान्त आफ्नो स्वार्थको लागि गरेको काम हो जुन समाजसेवाको मुकुण्डो धारण गरेर गरिन्छ। आफ्नो ब्यापार वृद्धिको लागि गरिने देखावटी समाजसेवा त झन पाप नै हो।अरु समाजमा समाजसेवा कसरी […]