काठमाडौं, जेठ १२ गते । नेपाल स्रष्टा समाजले मेची अञ्चलका साहित्यकारहरूसँग आज रचनावाचनसहित साहित्यिक साक्षात्कार गरेको छ । ‘मेचीका गुञ्जन’ नाम दिइएको यस कार्यक्रममा मानवीय संवेदना, राष्ट्रभक्ति, मातृवियोग, प्रेम र वात्सल्यताका पोकाहरू खुले र गुञ्जिए । नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको इलाम भावभूमि भएको कविता अंशबाट सुरु भएकोे कार्यक्रममा कविहरू खगीन्द्रा खुशी, केशव आचार्य, […]
काठमाडौँ, जेठ ९ गते । नेपाल स्रष्टा समाजले हिजो लुम्बिनीकेन्द्रित स्रष्टाहरू समेटेर अनलाइन साहित्यिक गोष्ठी आयोजना गर्यो । गोष्ठीमा गीत, गजल, कविता, मुक्तकको माध्यमबाट मातृभूमिप्रतिको समर्पणका स्वरहरू बुलन्द बनेका थिए । कार्यक्रममा बूँद राना, बनमाली निराकार, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. कपिल लामिछाने, गङ्गा लिगल, रमेश समर्थन, रुद्र ज्ञवाली, विजय सागर, कृष्णप्रसाद बस्याल, डा. हरिप्रसाद भण्डारी, […]
काठमाडौँ, जेठ ८ गते । लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचनापाठसमेत गर्ने हेतुले हिजो साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो । साँझ ८.०० बजेदेखि कम्प्युटर वा मोबाइलबाट अनलाइन (video conferencing) विधिमा सञ्चालित कार्यक्रममा चितवन नवलपुर क्षेत्रका साहित्यकारहरू ऋषिप्रसाद लामिछाने, किसान प्रेमी, खुमनारायण पौड्याल, […]
काठमाडौँ, वैशाख १९ शुक्रवार । नेपाल स्रष्टा समाजद्वारासमाजका सदस्यका लागि गरिएको अनलाइन “साहित्य गोष्ठी’ प्रमुख अतिथि अग्रज साहित्यकार तथा अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक श्री नगेन्द्रराज शर्माको उपस्थितिमा सम्पन्न भएको थियो । समाजका अध्यक्ष विधान आचार्यद्वारा सञ्चालित कार्यक्रममा १८ जना साहित्यकारका कविता मुक्तक, गजल र लघुकथा वाचन गरिएको थियो । से अवसरमा ८० नाघेका तर युवा […]