जनआन्दोलन र गणतन्त्रका बाछिटाहरु ।
आज १२औं गणतन्त्र दिबस । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह बंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । देशमा तत्कालिन समयमा बिध्यमान राजतन्त्रका बिरुद्ध नेपाली कांग्रेस नेत्रीत्वमा रहेका […]