युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल मैदानमा सम्पन्न टुर्नामेन्टमा ६ टीमका ४२ जना भन्दा बढी भलिबल खेलाडीहरुको सहभागिता रहेको थियो।डालस फोर्ट वर्थ क्षेत्रमा भलिबलको बिकासमा सम्पर्पित नेप्स्टार भलिबल क्लबले यो टुर्नामेन्ट आयोजना गरेको थियो। पछिल्ला बर्षहरुमा दशैं तथा तिहारको अबसरमा राज्य […]
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको उत्सवसंगै आयोजना गरिएको कार्यक्रम नेपालका चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती रहेनछ । युएस खबर मिडीया नेटवर्क र फेम नेपालको संयुक्त आयोजनामा अमर क्षेत्री फाउण्डेसन र भेटघाट रेस्टुरेन्टसंगको सहकार्यमा रिदम नाईट्स भोलुम वान कार्यक्रम आयोजना लागीएको हो […]
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो। यसलाई दशैं मात्र होइन बिजया दशमी पनि भनिन्छ किनभने असत्य माथि सत्यको बिजयको रुपमा यसलाई मनाउने गरिन्छ। अज्ञानता माथि ज्ञान, अध्यारो माथि उज्यालोको विजयको रुपमा पनि दशैं अर्थात् बिजया दशमी मनाउने गरिन्छ।समय, अवस्था वा कालखण्डमा […]
सुनीता प्रसाईं म कविता लेख्छु,पढ्ने रहर त धेरै ले गर्छन्,तर मलाई तिमी ले पढिदिए पुग्छ। म भावमा पोखिएको बेला,तिमी ले समालिदिए पुग्छ। म गीत लेख्छु,सुन्न खोज्नेहरु त हजारौं हुन्छन्,तर मलाई तिमी ले गुनगुनाए पुग्छ। यी आँखामा संसार देख्छु भन्नेहरू त धेरै थिए,तर ति आँखामा मेरै नसा भए पुग्छ। तिमी साथ हुँदा,कहिले झगडा कहिले प्यार हुन्छ।जब […]
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं तिहारको अवसर पारेर आयोजना हुँदै आएको मोमो फेस्टिभलमा गतबर्ष पन्ध्र हजार भन्दा बढीले सहभागिता जनाउनु भएको थियो। उक्त कार्यक्रममा गायक प्रकाश सपुत र राजु लामा कलाकारको रुपमा उपस्थित भएका थिए। द भोइस २०२२ मा उत्कृस्ट […]