Archive for: June, 2015

आगामी बजेट र आन्तरिक स्रोत व्यवस्थापन

गत वैशाख १२ को विध्वंशकारी भूकम्प र त्यसपछिका पराकम्पका कारण देशमा ठूलो जनधनको क्षति भयो । कैयौँ घाइते भए । विभिन्न क्षेत्रबाट वास्तविक क्षति कति भयो भन्नेबारे तथ्यांक संकलन भइरहेको छ । कुल १० देखि १५ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगको प्रारम्भिक तथ्यांकअनुसार मात्र पाँच खर्ब १३ अर्ब […]


महाभूकम्प पश्चातको राष्ट्रिय पुनर्निर्माण

भूकम्पको बिनास पछि यतिवेला मुलुक पुनर्स्थापना र पुनर्निर्माणको वहसमा केन्द्रीत छ। एकथरी मानिसहरू यस विपदलाई राष्ट्रिय पुर्ननिर्माणको अवसरका रूपमा लिनुपर्ने  बताईरहेका छन्। अर्कोथरी मानिस छिटोभन्दा छिटो बिग्रिएका र भत्किएका संरचनाको पुनःनिर्माण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउने कुरामा जोड दिइरहेका छन्। जुन रूपमा अघि बढेपनि यतिवेला बिनासकारी भूकम्पले घरवारबिहिन भएका नागरिक र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण […]


पाँचथरमा नियमिततर्फ २६ प्रतिशत उतिर्ण

४७ मध्ये ३ विद्यालयको रिजल्ट शून्य पाँचथर जिल्लावाट एस एल सीमा सहभागी भएकाहरु मध्ये २६ दशमलव ६२ प्रतिशत परिक्षार्थी उतिर्ण भएका छन्। जिल्लावाट परीक्षामा सहभागी भएका नियमित तर्फका ३ हजार ४ सय ३० मध्ये ९ सय एक परीक्षार्थी उतिर्ण भएका छन्। उतिर्ण मध्ये १६ जना विशिष्ठ श्रेणिमा , ३ सय दुइ जना प्रथम श्रेणी, ५सय […]


रूकुमलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रूकुमको राम्सी र कोलको उत्तरतिर केन्द्रबिन्दु भएर नयाँ भूकम्प गएको हो। यसअघि आज बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको थियो।


अवैध सामानसहित भारतीय नागरिक पक्राउ

भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् । बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए। गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन […]


व्यवसायिक गाँजा कारोबारी पक्राउ

लहान–लहान–११ बाट लहान प्रहरीले एकजना व्यवसायिक गाँजा कारोबारीलाई पक्राउ गरेको छ। भारतीय व्यपारीलाई गाँजाको नमुना देखाउन आएको बेला गोलबजार २ का जगदीस साह(४५)लाई ११ किलो गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। उदयपुरलगायत विभिन्न जिल्लाबाट गाँजा ल्याइ भारतीय व्यपारीलाई बेच्ने साह शनिबार गाँजाको नमुना लिएर भारतीय व्यपारीसंग डिल गर्न आएको […]


आरुबखडा भाउ पाएन

मकवानपुर-जिल्लाको चिसो हावापानी भएका गाविसमा फल्ने आरुबखडाको उचित मूल्य नपाउँदा किसान दिक्क छन्। वर्षैभरि चिसो हावापानी भएको जिल्लाको उत्तरी तथा पूर्वी  भागका किसानले लगाएका आरुबखडा बजार भाउभन्दा आधामा बेचिरहेको उनीहरुको गुनासो छ। काठमाडौं पुर्याकउँदा किलोको ४० देखि ५० रुपैयाँमा बिक्री हुने आरुबखडा किसानले बढीमा २० रुपैयाँमा बेच्नुपरेको बताएका छन्। यसबाट जाम, पाउ, सस र रक्सी […]


१ अर्बको लगानीमा व्यापार विविधीकरण गर्दै नेशनल ट्रेडिङ

जेठ १, काठमाडौं । नेशनल ट्रेडिङ लिमिटेडले रू. १ अर्बको लागतमा पेट्रोलियम पदार्थ, फर्नेश आयल र अलकत्राको व्यापार गर्ने भएको छ । टेकुस्थित केन्द्रीय कार्यालय रहेको स्थानको ५५ रोपनीमध्ये १८ रोपनी जग्गा विक्री गरेर व्यापार गर्ने योजना बनाएको नेशनल ट्रेडिङकी महाप्रबन्धक प्रमिलाकुमारी यादवले बताइन् । सो जग्गा विक्री गर्नेसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि सोमवार प्रधानमन्त्रीको कार्यालयमा […]


Farming News

Farming News


feature news

feature news




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907