Bhimduttanangar, 29 Nov: At least nine persons were killed and 24 others were injured in a midnight bus plunge accident at Sahajpur VDC-2 in Kailali district, Superintendent of Police Bikram Bahadur Chand confirmed. The bus (Na 5 Kha 5420) was in route to Mahendranangar from Dipayal of Doti district. The ill-feted bus fell 500 meter […]
काठमाडौं, ८ मंसिर । आगामी बुधवार देखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको सुरक्षा गस्तीमा नेपाली सेना खटिएको छ । तीन दिनअघि देखि नेपाली सेनाले उपत्यकाका सवै क्षेत्रमा गस्ती सुरु गरेको छ । एरिया कभरेज तथा फोकस क्षेत्रमा पहिलेदेखि नेपाली सेनाले सामान्य सूचना संकलन […]
रौतहट, ८ मंसिर । रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन् । लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ । गहुँको बिउ छर्न खेत तयार गर्न एक्लै जाँदै गरेको मौका छोपी पूर्व गाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार […]
काठमाडौं, ८ मंसिर । रातीको समयमा कसैले नदेख्ने गरी सडक छेउ वा चोक र गल्लीमा फोहर फाल्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । तपाईले फालेको फोहोरको प्रकृति हेरी कारबाही हुनेछ । उपत्यकाभित्रका नगरपालिकाले फोहर फाल्नेलाई कारबाही गर्न २४ घण्टा नै अनुगमन गरिरहेको छ । तपाईले फालेको फोहोरले सहरको सुन्दरतामा असर पार्नुका साथै वातावरण प्रदुषण हुने भएकाले […]
काठमाडौं, ८ मंसिर । १८औँ सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई सार्क अवधिभर एकीकृत रूपमा परिचालन गरिनेछ । नियमित गस्ती, चेकिङ लगायतको प्रमुख जिम्मेवारी प्रहरीलाई दिइएको छ भने भिभिआइपीको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । सेनाका […]
काठमाडौँ, ८ मंसिर । चलचित्र निर्माता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् । २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे । विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी, पुजना […]