काठमाडौँ, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन । तर संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलव भत्तामा राज्यकोषको साढे ३४ करोड खर्च भइसकेको छ । अब जबििसंविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । दोस्रो संविधानसभाको पहिलो बैठक गत […]
Kaski, 20 Nov : Minister for Urban Development Dr Narayan Khadka has said that the government was ready to promulgate a new constitution on the slated time even through the voting process. Speaking in a press meet organized by the Nepal Press Union Kaski chapter today, Minister Khadka said that the perspective of other political […]
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनमा कार्यरत एक नेपाली वैज्ञानिक डाक्टर नुतन प्रसाईंको नेतृत्वमा मानवशरिरमा रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हात लागेको छ । प्रसाईको नेतृत्वमा झण्डै २ दर्जन शोधकर्ताहरुको लामो समयदेखिको प्रयासपछि यो सफलता प्राप्त भएको हो । रक्तनलीमा खराबी आएका कारण मान्छेको अंग नै काट्नुपर्ने जस्ता समस्याहरु आउने भएकाले मानवशरिरमा रक्तनलीको […]
काठमाडौ, २३ कार्तिक । जलविद्युतका क्षेत्रमा काम नगर्ने प्रवद्धर्कहरुको लाइसेन्स खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अनुसार नै काम गर्न सरकारलाई भनेको स्पष्टिकरण संसदको अर्थसमितिले शनिबार दिएको छ । लाइसेन्स खारेज गर्न अख्तियारले दिएको निर्दैशन पालना नगर्न मन्त्रिपरिषद्, उर्जा मन्त्रालय र विद्युत विकासलाई शुक्रबार निर्देशन दिने निर्णय गरेको अर्थसमितिले २४ घन्टा बित्न नपाउँदै […]
चितवन २३ कार्तिक । खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुष सहित आठजनालाई समाएको छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा […]
काठमाडौं, २० कार्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको मौकामा दुईवटा पार्क ब्यवस्थित गरिने भएको छ । काठमाडौ उपत्यका विकास प्राधिकरणले वर्षौर्देखि बेवारिसे बनेको नारायण चौरमा नन्दीकेशर बगैंचा र कमलपोखरीमा पार्क बनाउन लागेको हो । प्राधिकरण नगरि विकास आयुक्त डा।भाइकाजी तिवारीले तीन करोड रुपैंयाँ लागतमा पार्क निर्माण गर्न लागिएको […]
काठमाडौं, २० कार्तिक । आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ । प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको छ । तालिमप्राप्त कुकुरले सहयोगमा प्रहरीले बसमा खानतलासी […]
बुटवल, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ । टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि […]
काठमाडौं, १८ कार्तिक । मन्त्रिपरिषद बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डर बमोजिमका खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिना यता खाजको मात्रै दुई लाख १३ हजार २० रुपैयाँ बिल उठेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्च मध्ये ७० प्रतिशत […]