कुमार योन्जन तामाङ – पृष्ठभूमिः अन्तरिम संविधान २०६३ ले नेपाल संघीयतामा जाने कुराको घोषणा गरिसकेपछि नेपालमा संघीयताका विषयमा विभिन्न कोणबाट यसको व्याख्या हुन थालेको छ । दलहरु र नागरिक समाजका मान्छेहरु समेत पहिचान समर्थक र पहिचान विरोधीका रुपमा चित्रित हुन थालेका छन् । जेठ १४ अघिका केही दिन सडकहरु समेत त्यस्ता नाराहरुले गुन्जायमान भएको कुरा […]
मनहरि तिमिल्सिना – २०७० भाद्र ३ गते, पोखरा – पार्टीको सातौं महाधिवेशनले रणनीति, कार्यदिशा र कार्यनीतिको क्षेत्रमा गुणात्मक उचाई हासिल गरेपनि त्यसको संगठनमा ठोस अभिव्यक्ति हुन नसक्दा देशभरि नै पार्टीका गतिविधि निष्कृय जस्तै थिए । एकातिर पार्टी विभाजनको संगठनात्मक प्रभाव खासै ठूलो नरहेपनि त्यसको मनोवैज्ञानिक प्रभाव, बेलाबखत गठन हुने तर परिचालित नहुने संगठन, नेता, कार्यकर्ताको शहरमा […]
वोर्ण बहादुर कार्की आगामी मंसिर ४ गते संविधान सभाको निर्वाचनको घोषणा भएको छ । अब संविधान सभाको निर्वाचन हुन करिब ४ महिना मात्र बाँकी छ । निर्वाचन आयोगले निर्वाचनको संम्पूर्ण तयारी गरेको दावी गरेको छ । आम नेपाली जनता निर्वाचनको पक्षमा देखिए तापनि निर्वाचनको पक्षमा माहौल अझै बन्न सकेको छैन । जति जति निर्वाचनको तिथि […]