नेपालमा समाजसेवाको नाममा डलरको खेति गरिन्छ भन्ने धेरै सुनिन्छ। त्यस्तै डलरमा धर्म किनिन्छ र बेचिन्छ भन्ने पनि प्रस्ट देखिएको छ। यसरि हेर्दा डलर कमाउन विदेश धाइरहन पनि जरुरत रहेनछ। डलर दाताहरु संग सम्पर्क गर्नुस, उनीहरुका एजेन्डा बोक्नुस। समानता वा अन्य कुनै नाममा उनीहरुलाई आफ्नो मातृभूमि भित्र बसेर चियो चर्चो गर्ने आधार प्रदान गर्नुस। तपाईंलाइ डलर […]
– अश्विनी कोइराला/ नेपाल यस्तो मुलुक हो, जहाँ चर्चा पाउन धेरै नयाँ कुरा गर्नु पर्दैन, केवल आफ्नो क्षेत्रमा इमान्दार भएर काम गर्छु भन्नेबित्तिकै ऊ सेलिब्रेटी हुन पुग्छ । तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेल, डा. भगवान कोइराला, डा. गोविन्द केसी यस्तै व्यक्ति हुन् जो इमान्दार भएर काम गरेबापत नै जनताबाट पुरस्कृत भए । यही लाइनमा छन्, […]
– कृष्ण भट्टराई, अश्विनी कोइराला/ शत्रुघ्न सिन्हा हिन्दी चलचित्रका स्थापित अभिनेता हुन् । कुनै बेला अमिताभ बच्चन नायक र शत्रुघ्न सिन्हा सहनायक भएका हिन्दी चलचित्र सबैभन्दा बिकाउ मानिन्थे । उनका विश्वनाथ, कालीचरण, कालापत्थर, नसिब, दोस्ताना आदि चलचित्र सुरपहिट मानिन्छन् । चलचित्र विश्वनाथमा उनको थेगो खामोस हिन्दी चलचित्रकै सदावहार थेगो मानिन्छ । करिब २ सय चलचित्रमा […]
२०३८ सालदेखि पत्रकारितामा होमिएका हरिहर विरही नेपाल पत्रकार महासंघको सभापति (२०५१) र प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) समेत बने। पत्रकारितामा आउनुअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनै विरहीको ६ असोजमा आत्मसंस्मरण ‘आगो निभेको छैन’ पुस्तक बजारमा आएको छ। […]
करिब सात बजेको हुँदो हो। नेपालमा बालबालिकाहरुको शिक्षामा सक्रिय नेपाल जर्नी भन्ने संस्थाको सानो भेटघाट कार्यक्रम सकेर नेपाली समाज टेक्सासको सभा हल पुगें। त्यहाँ बिबेकशील नेपाली पार्टीको अन्तरक्रिया थियो। तर ढिला भैसकेको थियो। सहभागीहरु लगभग गैसकेका थिए। उक्त पार्टी संग सम्बद्ध केहि साथीहरु त्यहाँ हुनुहुन्थ्यो। हलको ढोका खोल्दै गर्दा भित्रबाट एकजना सामान्य लाग्ने मान्छे निस्किनु भयो। मैले […]
प्रा हेमांगराज अधिकारी नेपाल प्रज्ञा–प्रतिष्ठानका भाषा विभाग प्रमुख वर्णविन्यास भत्काउन किन लाग्नुभयो ? भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक […]