एनआरन बिचारले चल्नु पर्छ: पैसावालाहरुको चाकडीले संस्था बन्दैन
सामान्य मान्छे देशमा ढुक्कसंग खान, स्वास्थ्योपचार गर्न र केटाकेटी पढाउन नसके पछि विदेशिन्छ। यो दैनिक समस्याबाट पार पाएको अलि माथिल्लो बर्ग सानो भागले नपुगेर ठुलो खोज्न विदेशिन्छ। त्यो भन्दा पनि धनी मान्छे भने पैसा अझ धेरै कमाउन, अन्तररास्ट्रिय बजार खोज्न र आफुलाई बिस्वब्यापी बनाउन विदेशिन्छ। हामी प्राय नेपालीहरुको हकमा विदेश पलायनको मुख्य अभिप्राय यी तीन […]