वेभ सिरिज ‘मूलघर’ बुधवार देखि आउँदै
![](https://usandnepal.com/wp-content/uploads/2024/12/468216685_10234885236781959_409989571568078570_n-90x65.jpg)
काठमाडौँ । सामाजिक पारिवारिक कथामा निर्माण भएको वेभ सिरिज ‘मूलघर’ भोलि बुधवार देखि प्रसारणमा आउने भएको छ । चलचित्र निर्माता सूर्य श्रेष्ठको सह निर्माण र स्वानिका बास्तोलाको निर्माण ,लेखन तथा निर्देशन रहेको ‘मूलघर’मा स्वानिका सहित विनोद श्रेष्ठ, अभिषेक जोशी,सुमित्रा अधिकारी , मोहन कृष्ण श्रेष्ठ,मिना जिसी, सुपा खनाल,कृष बम, छायाँ भुजेल, सोनिया पुरी लगायतका कलाकारको अभिनय […]