Archive for: July, 2024

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

डालस, २७ जुला ई २०२४ । नेपाल जर्नीले डालस, टेक्सासमा आयोजित विशेष कार्यक्रममा अपाङ्गमैत्री पुस्तकालय, चितवन परियो जना को प्रगति रिपोर्ट, वित्तीय रिपोर्ट र आगामी योजना बारे जानकारी गराएको छ। कार्यक्रममा नेपाल जर्नीका चार्टर प्रेसिडेन्ट मौसमी श्रेष्ठले उपस्थित सबैलाई हार्दिक धन्यवाद र अभिवादन व्यक्त गर्दै नेपाल जर्नीले विगत ८ वर्षमा १४ परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको […]


नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?

डालस, टेक्सास। गुरु चिन्तामणी योगीको आतित्थ्यतामा डालसको नेपाली मन्दिरमा समर क्याम्प चलिरहेको छ। नेपाली समाज टेक्सासले लामो समय देखि संचालन गर्दै आएको यो समर क्याम्पमा नेपाली भाषा, संस्कृति र संस्कारबारे शिक्षा दिने उद्देस्य छ। अमेरिका बसे पनि नेपालीपन जीवित राख्ने, नेपाली भाषा र परम्परा अर्को पुस्तामा हस्तान्तरण गर्ने यसको उद्देस्य हो। त्यसले गर्दा यसलाई नेपाली […]


बृद्ध, सुस्त बाइडेन र घाइते ट्रंप

अमेरिकी रास्ट्रपतिको चुनाव हुन ४ महिना भन्दा कम बाँकी छ। मैदानमा एकातिर वर्तमान रास्ट्रपति जोसेफ बाइडेन छन् भने अर्को तिर केहि दिन अघि हत्या प्रयासबाट बच्न सफल डोनाल्ड ट्रंप छन्। यी दुबैको उमेरमा करिव ३ बर्षको भिन्नता भए पनि विचार र सोंचमा भने ठुलो भिन्नता छ। ट्रंप अत्यन्त साँघुरो धारको नेतृत्व गर्छन भने बाइडेनले प्रतिनिधित्व […]




भर्खरै view all

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?

सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907