Archive for: August, 2015

साझा बसमा महानगरको १० करोड लगानी

१५ साउन, काठमाडौं । रात्रि बस सञ्चालनमा असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । महानगरबासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य नगर्दा महानगरपालिका साझातर्फ आकषिर्त भएको हो । काठमाडौं र ललितपुर जिल्ल्ाका दुई रुटमा १६ वटा सब सञ्चालन गरिरहेको साझालाई राति अबेर […]


महिला अधिकार सुनिश्चित गर्न साझा अभियान

काठमाडौँ, १६ साउन । महिलामैत्री संविधानका लागि साझा अभियानले संविधानमा महिलाका विभिन्न अधिकार सुनिश्चित हुनुपर्ने माग गरेको छ । महिला अधिकारका क्षेत्रमा कार्यरत करिब एक दर्जन सङ्घसंस्थाको साझा अभियानले संविधानमा महिला अधिकार सुनिश्चित गर्न आइतबारदेखि दबाबस्वरुप विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । महिला, कानुन र विकास मञ्च(एफडब्लुएलडी) का अधिवक्ता सुविन मुल्मीले संविधानको प्रारम्भिक मस्यौदामा […]


महिला अधिकार सुनिश्चित गर्न साझा अभियान

काठमाडौँ, १६ साउन । महिलामैत्री संविधानका लागि साझा अभियानले संविधानमा महिलाका विभिन्न अधिकार सुनिश्चित हुनुपर्ने माग गरेको छ । महिला अधिकारका क्षेत्रमा कार्यरत करिब एक दर्जन सङ्घसंस्थाको साझा अभियानले संविधानमा महिला अधिकार सुनिश्चित गर्न आइतबारदेखि दबाबस्वरुप विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । महिला, कानुन र विकास मञ्च(एफडब्लुएलडी) का अधिवक्ता सुविन मुल्मीले संविधानको प्रारम्भिक मस्यौदामा नागरिकताका […]


नेपालमा महिला म्यागेजिनको प्रकाशन अवस्था

-अर्जुन पन्थी २००८ सालमा कुमारी कामाक्षी र कुमारी साधना प्रधान सम्पादीका भएको र नेपाल महिला संघले प्रकाशित गरेको महिला नामक म्यागेजिन नेपालको पहिलो महिला म्यागेजिन हो । त्यसपछि प्रतिभा २००९ स्वास्नीमान्छे ¬¬२०१५ र चेतना २०१८ सुरुवाती हिसाबले महिला पत्रकारिताको इतिहासमा अग्रणी पत्रिका मान्न सकिन्छ । मार्टिन चौतारीको पुस्तकालयमा रहेका महिलासम्बन्धि म्यागेजिन संकलनको आधारमा महिला २००८ […]


खाँडी मुलुकहरुमा रहेका नेपाली महिला कामदारहरु सम्बन्धी सर्वेक्षण सार्वजनिक!

आज सन् २०१३ मार्च २९ का दिन काठमाडौंमा गैरआवासीय नेपाली संघ र निड्सको संयुक्त आयोजना र युएन वोमनको सहयोगमा वैदेशिक रोजगारमा रहेका महिला कामदारहरु सम्बन्धी सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन एक कार्यशाला गोष्ठी मार्फत सार्वजनिक गरियो । सन् २०११ डिसेम्वर महिनामा साउदी अरेवीया, युएई, कुवेत र लेवनानमा रोजगारीमा गएका महिलाहरुको अवस्थाको सर्वेक्षण गर्न गैरआवासीय नेपाली संघ, निड्स […]


वाना एनएजिसिले नेपालको पुनर्निर्माण गर्न संयुक्त पहल गर्ने

क्यालिफोर्निया, पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विश्व सहयोग सङ्घ एन ए जी सि ले गत अप्रिल २५ र मे १२ मा गएको बिनासकारी भूकम्पमा तहस नहस भएको नेपालको पुनर्निर्माणमा सघाउन सहकार्य गर्ने भएको छ। सो को लागि  वाना एन ए जी सि द्वारा  “रिबिल्ड नेपाल फँड” को नाममा चन्दा सङ्कलन, व्यवस्थापन र पुनर्निर्माणको […]


मोदीले भने-नेपालको पुनर्निर्माणमा हृदय खोलेर सहयोग गर्छौ

नेपाल सरकारको निर्णयको हामी प्रतीक्षा गरिरहेका छौँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनः निर्माण तथा नवनिर्माणमा हृदय खोलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सेभेन रेस कोर्सस्थित आफ्नो निवासमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले सहायतासम्बन्धी नेपालको प्रस्तावको प्रतीक्षामा आफू रहेको बताएका हुन्। वर्षायाम नजिकिएकाले […]


पुनर्निर्माण प्राधिकरण गठनमा ढिलाइ

काठमाडौं : केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालाले पूर्वमन्त्री (गृह-परराष्ट्र) माधव घिमिरेलाई पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी (सीईओे) बनाउन ‘दक्षिण’को सिफारिस आएको कुरा निकटवर्तीसग सेयर गरे । त्यसयता प्राधिकरणको सम्भावित सीईओेको दौडमा घिमिरे पनि रहेको ठानिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको रोजाइमा राष्टिय योजना आयोगका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल छन् । दौडमा पोखरेल अग्रपंक्तिमा रहेको भनिएकै बेला सीईओमा […]


पुनर्निर्माण प्राधिकरण संसदबाटै गठन हुनुपर्ने एमालेको अडान

५ असार, काठमाडौं । नेकपा एमालेले बजेट अधिवेशन आउनै लागेका बेला व्यवस्थापिका संसदलाई छलेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेश ल्याउन नहुने ठहर गरेको छ । उपप्रधानमन्त्री समेत रहेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश उनुभन्दा संसद अधिवेशन पर्खिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो । भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माणका […]


पूजा




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907