US AND NEPAL
MENU
सरकारले बिहीबार कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आईजीपी नियुक्तिमा प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच करिब एक महिनादेखि चलेको रस्साकस्सीपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले रानालाई नियुक्त गरेको हो । प्रधानमन्त्री भट्टराईले रानालाई नै महानिरीक्षक बनाउन चाहेका थिए भने गच्छदार पहिले तेस्रो वरीयताका भीष्म प्रसाईं र पछि दोस्रो वरीयताका नवराज ढकालका […]
सुमनराज पन्त “आज हरियो तरकारी छैन सर, मस्यौरा पकाउँछु है” होटल सञ्चालकले यसो भनेपछि हामीले हुन्छ भन्नुको विकल्प पनि थिएन र स्वीकृति जनायौं । खाना खाएर केहीबेर गाउँतिर टहल्न निस्कियौं । वरिपरि खेतीयोग्य जमीन, मुहानको धारा, नजिकै बाह्रमासे नदी देखेपछि मसँगै रहनुभएका हरि दाईले भन्नु भयो “यहाँका मान्छे नम्बरी अल्छी रछन् भाइ ।” उहाँको टिप्पणी […]
भारती गौतम “लौ तपाईलाई यहां भेट हुन्छ भन्ने त मैले सोचेकै थिएन”, के छ खवर”? “त्यहि त मलाई पनि कहां थाहा थियो त, सवै राम्रो छ अनि तपाइको नि?” टेनेसी छोडेपछिका यस्तै सम्मेलनमा एकपटक मात्र एटलान्टामा भेट भएको अस्ति जस्तो लागे पनि सात वर्ष वितिसकेछ नीतासंग भेट नभएको। दुईघन्टाको उडान पछि ईन्डियानापोलिस एयरपोर्टवाट सम्मेलन हुने […]
जव मानिसलाई आफ्नो परिचय एवं आफ्नो ब्यबसायको बारेमा अलि कम चर्चा हुन थालेको महसुस हुन्छ, आफ्नो भविश्यको गन्तब्य बिन्दूको टुङ्गो नभएको अवस्थाको महसुस हुन्छ तव मान्छे अनौठो ढंगले समाजमा प्रस्तुत हुने गर्दछन् र अनौठो खालको प्रतिकृया ब्यक्त गर्न थाल्दछन् । उसले जन्मेर आफ्नो परिवार, छिमेक र समाजसंग दैनिक जीवन यापनको क्रममा, स्कूलमा वा बिश्वबिद्यालयमा सिकेको, […]
नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौ कन्यालाई २०६९ सालको ‘नइ देरुनिखपु पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत हुनेहरुमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयामिकतर्फ आर्या पोखरेल हुनुहुन्छ । पुरस्कार राशि जनही रु दस हजार छ । यसैगरी, नइ […]