पुनर्निर्माण

सम्पदा पुनःनिर्माणमा १५ अर्ब

काठमाडौँ,  भदौ १८ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् । भूकम्प अति […]


गाउँलेले बनाइदिए प्रहरी चौकी भवन

गोरखाबजार भदौ १४ । गोरखाको एघारकिलोका गाउँलेले प्रहरी चौकी भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । दुई लाख रुपैया लगानी गरेर गाउँलेले बनाएको तीनकोठे भवन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेलाई आज हस्तान्तरण गरिएको हो । उक्त भवनमा एघारकिलो प्रहरी चौकीको महिला÷पुरुष थुनुवा कक्ष र आवास गृह बनाइएको छ । […]


दिनमा मात्र पन्ध्र मिनेटको श्रमले चन्द्रबहादुरले बनाए बाह्रवटा चौतारी

म्याग्दी, ९ भदौ । जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ । कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि बढ्न थालेको छ । विगत ६ महिनादेखि दैनिक १५ मिनेटका दरले […]


कालेश्वर प्राथमिक विद्यालय भवन पुनःनिर्माण गरिने

ललितपुर, ७ भदौ । लगातारको भूकम्पबाट प्रभावित कालेश्वर गाविसस्थित कालेश्वर प्राथमिक विद्यालय भवन पुनःनिर्माणका लागि नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखा र युएनडिपी नेपाल कर्मचारी सङ्गठनबीच समझदारी भएको छ ।  शाखाका कावा सभापति बेखामान व्यञ्जनकार र युएनडिपी कर्मचारी सङ्गठनको तर्फबाट कल्पना सरकारले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । समझदारी बमोजिम रु नौ लाखको लागतमा सो विद्यालयको छ […]


वाना एनएजिसिले नेपालको पुनर्निर्माण गर्न संयुक्त पहल गर्ने

क्यालिफोर्निया, पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विश्व सहयोग सङ्घ एन ए जी सि ले गत अप्रिल २५ र मे १२ मा गएको बिनासकारी भूकम्पमा तहस नहस भएको नेपालको पुनर्निर्माणमा सघाउन सहकार्य गर्ने भएको छ। सो को लागि  वाना एन ए जी सि द्वारा  “रिबिल्ड नेपाल फँड” को नाममा चन्दा सङ्कलन, व्यवस्थापन र पुनर्निर्माणको […]


मोदीले भने-नेपालको पुनर्निर्माणमा हृदय खोलेर सहयोग गर्छौ

नेपाल सरकारको निर्णयको हामी प्रतीक्षा गरिरहेका छौँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनः निर्माण तथा नवनिर्माणमा हृदय खोलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सेभेन रेस कोर्सस्थित आफ्नो निवासमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले सहायतासम्बन्धी नेपालको प्रस्तावको प्रतीक्षामा आफू रहेको बताएका हुन्। वर्षायाम नजिकिएकाले […]


पुनर्निर्माण प्राधिकरण गठनमा ढिलाइ

काठमाडौं : केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालाले पूर्वमन्त्री (गृह-परराष्ट्र) माधव घिमिरेलाई पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी (सीईओे) बनाउन ‘दक्षिण’को सिफारिस आएको कुरा निकटवर्तीसग सेयर गरे । त्यसयता प्राधिकरणको सम्भावित सीईओेको दौडमा घिमिरे पनि रहेको ठानिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको रोजाइमा राष्टिय योजना आयोगका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल छन् । दौडमा पोखरेल अग्रपंक्तिमा रहेको भनिएकै बेला सीईओमा […]


पुनर्निर्माण प्राधिकरण संसदबाटै गठन हुनुपर्ने एमालेको अडान

५ असार, काठमाडौं । नेकपा एमालेले बजेट अधिवेशन आउनै लागेका बेला व्यवस्थापिका संसदलाई छलेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेश ल्याउन नहुने ठहर गरेको छ । उपप्रधानमन्त्री समेत रहेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश उनुभन्दा संसद अधिवेशन पर्खिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो । भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माणका […]


Bikash News

Bikash News




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907