काठमाडौँ । शरिरको मोटोपना र तौल घटाउन बजारमा अनेक प्रकारका उत्पादनहरूको प्रचार गरेको देखिन्छ । उपभोक्ताहरुले पनि आकर्षक विज्ञापनको भरमा ती उत्पादन प्रयोग गर्ने गर्छन् । तर ती उत्पादनको आधिकारिकता र प्रभावकारिता बारे ध्यान नदिँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने गलत परिणाम समेत निस्केको कुरालाई लाई मध्यनजर गरी जनस्वास्थ्यको ख्याल गर्दै जिएमटी नेपालले मान्यता प्राप्त गार्सिनिया […]
काठमाडौँ, ३ साउन । मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा रु आठ खर्ब २७ अर्ब ९५ करोड पुगेको जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त […]
काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिनुभयो । “उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता […]
प्रधानमन्त्री एवम् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्का अध्यक्ष पुष्पकमल दाहालले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गर्नुभएको छ । असोज १८ गते बसेको प्राधिकरण परामर्श परिषद्को बैठकले समिति गठन गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् अध्यक्ष दाहाललाई दिएको थियो । प्राधिकरणको कार्यकारी अधिकृत संयोजक रहने गरी गठन गरिएको समितिमा भारत एवम् चीन सरकार, विश्व […]
पुल्चोकस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाका कर्मचारीलाई ‘अमेरिकी डलर पाइन्छ ?’ भनी प्रश्न गर्दा हात जोड्दै जवाफ दिए, “अरू जेसुकै कुरा भन्नूस्, डलर नमाग्नुस् । यही कारणले आफन्तहरूसँग बोलचाल नै बन्द हुन थालिसक्यो ।” तीन महिनायता नेपालको वित्तीय क्षेत्रमा विद्यमान डलर संकट जान्न माथिको जवाफ नै पर्याप्त छ । विदेश जानेहरू डलर संकट बेहोर्न बाध्य […]
गत वैशाख १२ को विध्वंशकारी भूकम्प र त्यसपछिका पराकम्पका कारण देशमा ठूलो जनधनको क्षति भयो । कैयौँ घाइते भए । विभिन्न क्षेत्रबाट वास्तविक क्षति कति भयो भन्नेबारे तथ्यांक संकलन भइरहेको छ । कुल १० देखि १५ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगको प्रारम्भिक तथ्यांकअनुसार मात्र पाँच खर्ब १३ अर्ब […]