कृषि/ वन/ वातावरण

कृषकले दूध सडकमा पोखे

बनेपा, ७ भदौ । काभ्रेपलाञ्चोकको विभिन्न गाविसबाट सङ्कलन गरेको दूध कृषकले आज बनेपाको स्थानीय चारदोबाटोमा पोखेका छन् ।  नेपाल बन्दका कारण दूधको बिक्री वितरण नभएको र दूध विकास संस्थान (डिडिसी) ले समेत दूध खरिद नगरेकाले कृषकले साङ्केतिक रुपमा विरोधस्वरुप करिब १२० लिटर दूध सडकमा पोखेका हुन् । जिल्लाको कुशादेवी, पात्लेखेत, महादेवस्थानलगातयका क्षेत्रबाट आएका झन्डै १०० […]


वृक्षारोपणपछि बगर हरियो वनमा परिणत

मुस्ताङ, ७ भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले निरन्तररुपमा वृक्षारोपण गर्न थालेपछि उपल्लो मुस्ताङका बगर हरियो जङ्गलमा परिणत हुन थालेको छ ।  सन् १९९२ मा एक्याप स्थापना भएदेखि वृक्षारोपण कार्यलाई पहिलो प्राथमिकता दिएपछि अहिले लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छुसाङ र सुर्खाङ गाविसका बगर हरियाली वनमा परिणत हुन थालेको हो । उच्च हिमाली क्षेत्र, तीव्र गतिमा बहने […]


फोहोर मैला केन्द्रको महाप्रबन्धकमा ज्ञवाली

काठमाडौं भदौ ६ – सरकारले फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको महाप्रबन्धकमा विश्वमणी ज्ञवालीलाई नियुक्त गरेको छ । ज्ञवाली यसअघि खानेपानी विभागका उपमहानिर्देशक थिए । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रको महाप्रवन्धकमा अघि डा.सुमित्रा अमात्य थिइन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा गोविन्द सुनुवार र मञ्जित ताम्राकारलाई नियुक्त गरेको छ […]


भण्डारखालको पर्खाल भत्कन थालेपछि पैदल यात्री जोखिममा

काठमाडौँ, भदौ ५ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल वरिपरिको पर्खाल गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्प एवं वर्षाले भत्कन थालेको छ । गौशालाचोक–जयवागेश्वरी मन्दिरदेखि सिफलचौरको सेरोफेरोमा फैलिएको पशुपति भण्डारखालको पर्खाल भत्कन सुरु भएपछि यसको वरपरबाट हिँड्ने मानिसमा जोखिम बढेको छ । ‘बिहान–बेलुका हिँड्ने बाटोसँगैको पर्खाल भत्कन थालेपछि बाटो हिँड्न पनि डराउनुपरेको […]


चित्लाङको आकर्षणः बाख्राको चिज र आरुबखडाको वाइन

राजाराम कार्की काठमाडौँ, भदौ ५ । गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर अशोककुमार सिंह ठकुरी लखपति बनेका छन् । पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने […]


वन स्रोतको उपयोगमा निजी क्षेत्रको सहभागितामा जोड

काठमाडौँ, ४ भदौ । वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले वन स्रोतको वैज्ञानिक ढङ्गबाट उपयोग र व्यवस्थापन गर्न सकिए मुलुकको सम्वृद्धि हुनसक्ने भएकाले सरकारले वन सम्पदाको एकीकृत विकासमा जोड दिएको बताउनुभएको छ ।  वन तथा भू–संरक्षण मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित नेपालमा वन स्रोतको आर्थिक दिगोपनसम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मन्त्री आचार्यले […]


व्यवसायिक गाँजा कारोबारी पक्राउ

लहान–लहान–११ बाट लहान प्रहरीले एकजना व्यवसायिक गाँजा कारोबारीलाई पक्राउ गरेको छ। भारतीय व्यपारीलाई गाँजाको नमुना देखाउन आएको बेला गोलबजार २ का जगदीस साह(४५)लाई ११ किलो गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। उदयपुरलगायत विभिन्न जिल्लाबाट गाँजा ल्याइ भारतीय व्यपारीलाई बेच्ने साह शनिबार गाँजाको नमुना लिएर भारतीय व्यपारीसंग डिल गर्न आएको […]


आरुबखडा भाउ पाएन

मकवानपुर-जिल्लाको चिसो हावापानी भएका गाविसमा फल्ने आरुबखडाको उचित मूल्य नपाउँदा किसान दिक्क छन्। वर्षैभरि चिसो हावापानी भएको जिल्लाको उत्तरी तथा पूर्वी  भागका किसानले लगाएका आरुबखडा बजार भाउभन्दा आधामा बेचिरहेको उनीहरुको गुनासो छ। काठमाडौं पुर्याकउँदा किलोको ४० देखि ५० रुपैयाँमा बिक्री हुने आरुबखडा किसानले बढीमा २० रुपैयाँमा बेच्नुपरेको बताएका छन्। यसबाट जाम, पाउ, सस र रक्सी […]


१ अर्बको लगानीमा व्यापार विविधीकरण गर्दै नेशनल ट्रेडिङ

जेठ १, काठमाडौं । नेशनल ट्रेडिङ लिमिटेडले रू. १ अर्बको लागतमा पेट्रोलियम पदार्थ, फर्नेश आयल र अलकत्राको व्यापार गर्ने भएको छ । टेकुस्थित केन्द्रीय कार्यालय रहेको स्थानको ५५ रोपनीमध्ये १८ रोपनी जग्गा विक्री गरेर व्यापार गर्ने योजना बनाएको नेशनल ट्रेडिङकी महाप्रबन्धक प्रमिलाकुमारी यादवले बताइन् । सो जग्गा विक्री गर्नेसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि सोमवार प्रधानमन्त्रीको कार्यालयमा […]


Farming News

Farming News




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907