धक्का नम्बर तीन: पुनराबेदन अदालतले ट्रंपको बिपक्षमा फैसला गर्यो

डोनाल्ड ट्रंप फेरी पराजित भएका छन् । सान फ्रान्सिस्को स्थित ९ औं पुनराबेदन अदालतले ७ वटा देश माथि लगाएको अस्थायी बन्देज लगाउने उनको आदेश गैर कानुनी रहेको भन्दै सियाटल स्थित अदालतले रद्ध गरेको आदेशलाई निरन्तरता दिएको छ । अर्थात् उनले ७ वटा देशका नागरिक माथि बन्देज लगाउने आदेश गैर कानुनी भएको जनाउंदै उनको कार्यकारी आदेश कायम गरी पाउन गरेको निबेदन खारेज गरेको छ । ३ जना न्यायधिष मध्य ३ जनाले नै उनको निबेदनलाइ अस्विकार गरेका हुन् । ९ औं पुनराबेदन अदालतका ती ३ जना न्यायाधिशहरु जर्ज बुश, बिल क्लिन्टन र ओबामाले नियुक्त गरेका हुन् ।

1

उक्त अदालतले दिएको २९ पेज लामो निर्णयमा सरकारले भने जस्तो उक्त ७ देशका नागरिकहरुबाट हुने प्रत्यक्ष सुरक्षा खतरा छ भन्ने प्रमाणित गर्न नसकेको उल्लेख गरिएको छ । अदालतको उक्त निर्णय पछि सदा झैं नसोची प्रतिक्रिया दिने रास्ट्रपति ट्रंपले असन्तुस्टी जनाउंदै सर्बोच्च अदालत जाने स्पस्ट परेका छन् । त्यस्तै अमेरिकाको सुरक्षा खतरामा रहेको समेत उक्त ट्विटमा उल्लेख गरेका छन् । ट्रंपका सरोगेटहरुले पनि सोहि दोहोर्याएका छन् । यो निर्णय संगै यो मुद्धा सर्बोच्च अदालत पुग्ने निश्चित भएको छ । आफु सबै कुरामा सहि र बाँकी सबैजना गलत ठान्ने मानसिकता भएका ट्रंपले यो हारलाइ सजिलै पचाउने अवस्था देखिन्न । हेरौं, अदालत र ट्रंपको लडाइ कहाँ पुगेर टुंगिने हो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907