मदन कृष्ण हरिबंश सहितका कलाकारको साथमा रेडियो अडियोको बिशेष होली कार्यक्रम हुने

फागु पर्वका अबसरमा आउदो १७ गते रेडियो अडियोको आयोजनामा बानेस्वरमा बिशेष होली कार्यक्रम हुने भएको छ ।
रंगहरुको पर्व फागुलाई सभ्य र भब्य तरिकाले प्रतिष्ठित कलाकारको साथमा मनाउने तयारी गरिएको रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले जानकारी दिएका छन ।
कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्यको बिशेष प्रस्तुति रहने छ । त्यसैगरी कार्यक्रममा किरण केसी , शिवहरी पौडेल दीपकराज गिरी, दीपाश्री निरौला, प्रियङका कार्की ,दिलिप रायमाझीको पल शाह ,आँचल शर्मा र बसुन्धरा भुसालको पनि प्रस्तुुति रहने छ ।
नेपाल टेलिभिजन , रेडियो अडियो, सहित गफगफ डट कम, फर्सी नेटवर्क लगायतका च्यानल बाट समेत प्रत्यक्ष प्रसारण गरिने कार्यक्रममा , धुर्मुुस सुन्तली, भद्र गोलका जिग्री , पाँडे र राजा राजेन्द्र लगायतका कलाकारको पनि प्रस्तुती रहने छ ।
कार्यक्रममा प्रसिद्ध गायिक कुन्ति मोक्तान, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका मिना निरौला, गायक तथा संगीतकार टंक बुढाथोकी, गायिका शितल सुवानी मोक्तान गायक तथा हास्य कलाकार यमन श्रेष्ठ र कलाकार सन्दिप क्षेत्रीको प्रस्तुति पनि हेर्न र सुन्न पाइने छ ।
बिहान ठिक १० बजे बाट शुरु हुने कार्यक्रम सभ्य र भब्य बनाउन सबैको साथ र सहयोग रहेकाले कार्यक्रम उत्कृष्ट हुने निर्देशक खनियाले दावी गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि

डालस टेक्सासको मन्दिरमा हुने नवाह महायज्ञको तयारी पुरा

टेक्सास नेपाली मेडिकल एसोसिएसनको गाला डिनर सम्पन्न

नेपाली गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघ नेपालको अपिल

टीएनएमएको गाला डिनरको तयारी पुरा




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907